१ लोकन्थली मनहरास्थित योगेश फुयालको घरमा डेरा गरी बस्ने २२ वर्षीया सृजना बिक मृत फेला परेकी हुन्।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका २ घर भएकी बिक फुयालको जस्ताको टहरामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
टहराभित्र फलामको बलोमा सलको पासोमा झुण्डिएको अवस्थामा बिहीबार दिउँसो उनको शव फेला पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।







