आज भन्दा करबि ४०–४२ बर्ष पहिले चोरी भइ अमेरिकाको न्यूयोर्क स्थित मेट्रोपोलिटन म्यूजियम अफ आर्ट(metropolitan museum of art )मा समेत पू–याइएको १२ औ शताब्धिको यस उमामहेश्वर भगवानको प्रष्टर मूर्ति आजबाट ४ बर्ष अगाडि २०७४ सालमा अमेरिका स्थित नेपाली राजदुताबासको पहलमा उक्त म्यूजियमका निर्देशकबाट महाबाणिज्यदूत मार्फत हस्तान्तरष भइ नेपाल ल्यई पुरातत्व विभागमा सार्वजनिक गरी राष्टिूय संग्रहालयमा सुरछित उक्त मूर्ति मिति २०७८ माघ २४ गते सामबार टंगल टोल सुधार समितिको अगुवाइमा सम्पूर्ण टालबासीहरुको उपस्थितिमा हर्षोल्लासका साथ बाजा गाजा सहित वातावरणमा उक्त संग्रहालय देखि यस एतिहासिक तंगःहिती ललितपूर महानगरपालिका वडा नं १२ टंगल टोल सम्म ल्याई यथास्थानमा प्रतिस्थापन गरियो ा







