उप प्रमुख रूबी  ठाकुर  द्वारा बाटो ढलानको शिलान्यास-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ असोज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०९ मा रहेको सेमरबारी टोलमा  ०८०/०८१ को नगर स्तरीय योजना बाट रु. १० लाखको लागतमा ४१ मिटर लम्बाई र ८ मीटर चौड़ाई बाटो ढलानको पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले सिलन्यास गरेकी छन् ।

सिलन्याश कार्यक्रममा बोल्दै  उप प्रमुख ठाकुरीले नगरको विकासकालागी नगर पालिकाले बजेट दिएको छ । सो बजेट बाट हुने बिकास निर्माणको कामलाई  नगरपालिका को कर्मचारीहरुको रोहबरमा गुरस्तरीय र चुस्त-दुरुस्त गराउन स्थानीयहरु सित आग्रह पनि गरेकी छन् ।

यसै गरी नगरको विकासलाई  आफुले निरन्तरता दिएको बताए की छन्  । पोखरिया नगरपालिकालाई केही दिनमा विकासले  भरीपूर्ण हुने आम नागरिकमा आश्वासन पनी दिएकी छन् ।

शनिबार आयोजित बाटो सिलन्यास कार्यक्रम पोखरिया नगरपालिका वडा नं. ०९ को वडा अध्यक्ष नौशाद आलमको अध्यक्षतामा भएको थियो, भने प्रमुख अतिथि  उप प्रमुख रूबी कुमारी ठाकुर, समसुल होदा, राजन मियाँ, समिउल्लाह मियाँ, ओमप्रकाश कुम्हाल तथा आवास देवान लाग्यत स्थानिय बासीहरुको पनि उपस्थिति रहेको थियो ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 173 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 42 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 38 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 38 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु