जनमत पार्टीका शीर्ष नेता जसपामा प्रवेश

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम लगायत थुप्रै नेता पार्टी प्रवेश गरेका हुन् ।

करिमा बेगमका साथै जनमत पार्टीका राजनीतिक समिति सदस्य शशि कपुर मियाँ, केन्द्रीय सदस्यहरू सब्बो खातुन, विजय यादव, सुधीरनाथ पाण्डे, प्रदेश समिति सदस्य शानि दिवेदी, राजकुमार ठाकुर, विजय राम पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।

त्यस्तै जनमत पार्टी निकट मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष औरन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष परबेज अख्तर, प्रमोद यादव, जिल्ला समिति सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, सायद अलि, जयकुमार मिश्रा, अजिम मियाँ हावारी, संजय साह, इमराना खातुन, रेयाज मियाँ, बिरगंज महानगर उपाध्यक्ष संगिता तिवारी, महानगर सचिव राजेश यादव, पटेर्वा सुगौली गापा अध्यक्ष रेयाज अहमद लगायतका नेता कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका छन् ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 22 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का