न्युजिल्यान्डविरुद्ध भारत ४६ रनमा अलआउट

काठमाडौँ। न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पारीमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन ३१.२ ओभर ब्याटिङ गरेपछि अलआउट भएको थियो ।

भारतका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे । टिम साउथीले एक विकेट लिए । भारतका विकेटकिपर रिसभ पन्तले सर्वाधिक २० रन जोडे । यसस्वी जैसवालले १३ रन बनाए ।

अन्यले दोहोरो अंक छुन सकेनन् । विराट कोहली, सरफराज खान, केएल राहुल, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता खोल्न सकेनन् । कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १, मोहम्मद सिराजले ४ रन बनाए ।

तीन खेलको शृङ्खलाको पहिलो खेल बिहीबारदेखि बैंगलोरमा सुरु भएको थियो ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 92 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 132 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 39 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा