उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ । बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेका छन ।

बिरगंज महानगरपालिका वडा नं.१५ मा भैरहेको विभिन्न योजनाको स्थलगत अनुगमन गर्नु भएको हो । स्थलगत अनुगमनको क्रममा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकेदारलाई निर्देशन दिनुभएको छ । वडा नं.१५ का स्थानीय बासिहरुले वडामा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन । वडा बासिहरुको कुरा सुनेर सो समस्या को समाधान गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडाका स्थानीय बासिहरु संग प्रतिबद्धता गरेका छन् ।

आउने दिनहरुमा बिरगंज महानगरपालिकाले ३२ वटै वडाहरुमा आफ्नो योजना लाई तिब्रता दिनेछ । वडामा भैरहेको समस्या तथा नगर बासिहरुको कठिनाईलाई महानगरपालिकाले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगरपालिकाले सुन्दर बिरगंज स्वच्छ बिरगंज बनाउन आफु दिन रात लागि परेको बताए । निर्माण कार्यमा ढिलाई नगर्न ठेकेदार लाई निर्देशन दिइका छन् । भइरहेको निर्माण कार्य लाई निगरानी गर्न स्थानीय बासिहरु लाई आग्रह समेत गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 179 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 50 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 46 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 41 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु