कुलीले बक्स अफिसमा वार- २ लाई पछि पार्यो, अहिलेसम्म कति कमायो ?

काठमाडौँ । बलिवुडमा ऋतिक रोशन र जूनियर एनटीआरको वार- २  र सुपरस्टार रजनीकान्तको कुलीको बक्स अफिस भिडन्त लगभग सकिएको छ ।

फिल्म रिलिजको १७ दिन सकिदा भारतीय बक्स अफिसमा वार-२ लाई कुलीले पछि पारेको छ । यस बक्स अफिस भिडन्तलाई ऋतिक रोशन र रजनीकान्तको भिडन्तको रुपमा समेत हेरिएको थियो ।

तर अब बक्स अफिसको भिडन्त लगभग सकिदा वार-२ ले भारतभर १७ दिनमा २३३ करोड कमाई गरेको छ । करिब ४०० करोडमा बनेको यो फिल्मले २३३ करोड कमाई गरेपनि फिल्मले नाफा आर्जन भने गर्न सकेको छैन । वार-२ ले भात बाहिर करिब ८० करोड भारु कमाई गरेको छ, जुन जोड्दा समेत फिल्मले लगानी उठाउन नसकेको देखिएको छ । 

त्यस्तै कुलीले १७ दिनमा भारतभर २७५.८५ करोड कमाई गरेको छ । यो फिल्मले  विश्वभरको बक्स अफिसमा ५ सय करोडभन्दा बढी कमाएको छ । यस अर्थमा करिब ४०० करोडको बजेटमा बनेको कुली नाफामा गएको छ ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 17 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 58 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 29 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 54 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 26 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ