बाइडेनको शल्यक्रिया सम्पन्न

काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको हालै शल्यक्रिया गरिएको छ । छालाको क्यान्सरबाट पीडित बाइडेनले मोहस सर्जरी (छालाको क्यान्सरसँग सम्बन्धित शल्यक्रिया) गराएको उनका प्रवक्ताले जानकरी दिएको बिबिसीले उल्लेख गरेको छ ।

यस प्रक्रियामा, क्यान्सरको कुनै निशान नभेटिँदासम्म छालाको तहहरू हटाइन्छ । हालै, ८२ वर्षीय बाइडेनको टाउकोको दाहिने छेउमा घाउ देखिएको थियो । सन् २०२३ मा बाइडेनको स्वास्थ्य जाँचको क्रममा, उनको छातीबाट क्यान्सर भएको छाला हटाइएको थियो । मे महिनामा, उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो, जुन उनको हड्डीमा फैलिएको थियो ।

  • Related Posts

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    काठमाडौँ । अमेरिकाका नौसेना सचिव जोन फेलनलाई पदबाट हटाइएको छ । पेन्टागनले छोटो विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको भए पनि हटाउनुको स्पष्ट कारण खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार…

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    पहिलो

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 32 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 11 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 23 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    मन्त्रिपरिषद्को निर्णय ?

    • April 23, 2026
    • 22 views
    मन्त्रिपरिषद्को निर्णय  ?

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 115 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 18 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ