पाल्मरको ह्याट्रिकमा चेल्सीको शानदार जित

 इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले खेलको १३, ३५ र ३८औं मिनेटमा गोल गरेर आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै वोल्भ्सका लागि टोलु अरोकोडारले एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको २५ खेलमा ४३ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै वोल्भ्सको २५ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

  • Related Posts

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै

    काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज मुम्बई इण्डियन्स र पञ्जाव किंग्स आमने सामने हुदैछन् । वानखडे मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 7 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 20 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 24 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 34 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 27 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार