अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह

चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् । उनले यस्तो युद्ध कहिल्यै हुन नहुने भन्दै सम्बन्धित पक्षलाई तत्काल संघर्ष अन्त्य गरेर वार्ताको बाटोमा फर्किन अपिल गरेका हुन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाङ यीले बल प्रयोग गरेर अहिलेको संकट समाधान हुन नसक्ने बताएका छन् । उनका अनुसार कुनै पनि समस्या केवल सैनिक कारबाहीबाट समाधान हुन सक्दैन ।

उनले विश्व फेरि ‘जंगलको कानुन’ तर्फ फर्किन नहुने चेतावनी पनि दिएका छन् । साथै, ईरानमा सरकार परिवर्तनको मागलाई त्यहाँका जनताबाट व्यापक समर्थन प्राप्त भएको जस्तो आफूलाई नलागेको पनि उनले बताएका छन् ।

चीनले आफ्नो धारणा दोहोर्याउँदै अहिलेको संकटको समाधान युद्धबाट होइन, कूटनीतिक वार्तामार्फत निकाल्नुपर्नेमा जोड दिएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 19 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 24 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 25 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 22 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 25 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम