पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

काठमाडौँ । बाबर आजमलाई फेरी पाकिस्तान टेस्ट टिमको कप्तान बनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसुदलाइ बर्स्खात गर्दै आजमलाई पुन: कप्तानको जिम्मेवारी दिएको हो ।

बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् ।

वेस्ट इन्डिजविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, शान मसूद र उबैद शाह रहेका छन् ।  

त्यस्तै इङल्याण्डविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, साउद शकील (फिट भएमा), शान मसूद र उबैद शाह रहेका छन् ।

  • Related Posts

    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    काठमाडौँ । सहआयोजक मेक्सिकोले फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा इङल्याण्डसँग भिड्दै छ । विश्व फुटबलकै ऐतिहासिक र प्रतिष्ठित रंगशालामध्ये एक मेक्सिको सिटी रंगशालामा हुने यो खेल नेपाली समय अनुसार…

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको राउन्ड अफ ३२ अन्तर्गत पोर्चुगलले रोमाञ्चक खेलमा क्रोएसियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । तर खेल सकिएपछि सबैभन्दा धेरै…

    पहिलो

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    • July 5, 2026
    • 46 views
    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    • July 5, 2026
    • 26 views
    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    • July 5, 2026
    • 24 views
    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

    • July 5, 2026
    • 17 views
    पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

    आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग आज विवाह गर्दै

    • July 5, 2026
    • 23 views
    आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग आज विवाह गर्दै

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    • July 4, 2026
    • 61 views
    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-