अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा वरिष्ठ पत्रकार चतुर्वेदी सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

विहार, २२ वैशाख । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा भारतको विहार राज्यको हाजिपुरमा एक गरिमामय समारोहको आयोजना गरिएको छ । जुन कार्यक्रममा बरिष्ठ पत्रकार एवं लेखक सत्यनारायण चतुर्वेदी लाई उनको उत्कृष्ट योगदानको लागि सम्मानित गरिएको हो ।

सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय, बिहार च्याप्टर को कार्यालय मा आयोजित यस कार्यक्रममा चतुर्वेदी लाई फुलको गुच्छा र खादा लगाएर सम्मानित गरिएको थियो ।

उक्त सम्मान उनलाई उनको आजिवन पत्रकारिता र किताब लेखनको क्षेत्रमा गरेको उल्लेखनीय योगदानको लागि प्रदान गरिएको छ ।कार्यक्रममा सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय, विहार च्याप्टरका अध्यक्ष एवं मानवाधिकार टुडे का कार्यकारी सम्पादक डा. शशि भूषण कुमार ले भने कि सत्यनारायण चतुर्वेदी ले आफ्नो सम्पूर्ण जीवन पत्रकारितालाई नै समर्पित गरेका छन् ।

उनले लेखेका कतिपय किताबहरुले प्रष्ट हुन्छ कि उनी लेखनको क्षेत्रमा एक छुट्टै पहिचान तथा किर्तिमान कायम गरेका छन् ।

कार्यक्रममा उपस्थित अन्य विशिष्ट अतिथिहरु पनि चतुर्वेदी को योगदान बारे प्रशंसा गर्दै उनलाई प्रेरणाको स्रोत बताएका छन् ।

यो सम्मान समारोह पत्रकारिताको क्षेत्रमा समर्पण तथा उत्कृष्टताको प्रतिक बन्यो, जसले युवा पत्रकारहरुलाई पनि प्रेरित गर्ने कार्य गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।  कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका…

    FPA अध्यक्ष इयान्स विलियम्स र SJF अध्यक्ष राजु लामा बीच सम्भावित सहकार्यको बारेमा छलफल-

    न्यूयोर्क, वैशाख । दुई मिडिया संस्थाहरू बीच सम्भावित सहकार्य र सम्बन्धलाई सुदृढ पार्न छलफल गर्न विदेशी प्रेस संघ (FPA) का अध्यक्ष इयान्स विलियम्स र सार्क पत्रकार मञ्च (SJF) का अध्यक्ष…

    पहिलो

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 25 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 26 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 29 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 27 views
    अलग भइन्  मौनी रोय

    बेरुजु करिब २२ अर्बले बढ्यो, जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

    • May 15, 2026
    • 28 views
    बेरुजु करिब २२ अर्बले बढ्यो, जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

    सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • May 15, 2026
    • 11 views
    सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट