एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा गिरी

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले मिन प्रसाद गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा सचिव ओमबहादुर पुन उपसचिव सन्सृत अर्याल रहेका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव सोम प्रसाद पाण्डे, पोलिट्ब्यूरो सदस्य  विजय गुरुङ, संघीय सम्पर्क कमिटी इन्चार्ज, पोलिट्ब्युरो सदस्य  लक्ष्मण के.सी,सह–इन्चार्ज, केन्द्रीय सदस्य  बिरबल काजी राई, सङ्घीय सम्पर्क कमिटीका अध्यक्ष  तारानाथ दाहाल,केन्द्रीय सदस्यहरु कल्पना माण्डव्य, नवराज तिमिल्सिना, प्रमेश पोखरेल, संघीय सम्पर्क कमिटीका पदाधिकारी सहितका नेताहरुको उपस्थिति थियो । 

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल