एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्ताहरु विच अन्तरक्रिया सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० कार्तिक । ने क पा एमाले पोखरिया नगर कमिटिले आयोजनामा गरेको ने क पा एमाले पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु सितको अन्तरक्रिया कार्यक्रम आज पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा शुक्रबार सम्पन्न भएको छ ।

ने क पा एमाले पोखरिया नगर कमिटि अध्यक्ष विन्धयाचल ठाकुरको अध्यक्ष्तामा भएको जनप्रतीनिधिहरु सितको अन्तरक्रिया कार्यक्रमा मा पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका पार्टिका नेता तथा कार्यक्रताहरुले एमाले बाट निर्वाचित पोखरिया नगरपालीकाका मेयर प्रधुमन प्रसाद चौहान, उप प्रमुख रुवी कुमारी ठाकुर , वडा अध्यक्ष प्रमोद गिरी , केदार महतो चाई , रामप्रदेश प्रसाद चौहान लगायत महेन्द्र महतो चाई , वडा सदस्य , कार्यपालीका सदस्यहरु सित नगर भित्र रहेका पार्टीका नेता तथा कार्यक्रताहरुले २ वर्ष ६ महिनामा भएको काम काज तथा नगरपालीका तथा जनप्रतिनिधिहरुकोले गरेको विभिन्न गतिबिधिहरु को विषयमा प्रश्न पनि गरेका थिए ।

ति सबै प्रश्नहरुको जवाफ जनप्रनिधिहरुले दिएको नगर अध्यक्ष बिन्धयाचल ठाकुरले बताएका । कार्यक्रमा केन्द्रिय सदस्य अरबिन्द सिह ,नगर सचिव सन्तोष गिरी, पुर्व नगर अध्यक्ष भगवान प्रसाद कुर्मी विनोद गिरी लगायतकाहरुको उपस्थिति रहेको कुरा संचारकर्मी शैलेश गुप्ता ले बताएका छन् ।

  • Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन