हुम्लाको सिमकोट गाउँपालिका–१ दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि एउटै कक्षामा राखेर ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँदै शिक्षक । कक्षा १ देखि ५ सम्म जम्मा ५२ जना विद्यार्थी छन् भने कक्षा ४ मा ४ जना, कक्षा ५ मा ३ जना विद्यार्थी छन् तस्बिरः/रासस