वीरगञ्जको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिन आज परीक्षा केन्द्रमा आएका विद्यार्थी । आजदेखि देशभरमा नै कक्षा १२ को परीक्षा सुरु भएको छ । तस्बिरः रासस