सुनसरीको रामधुनी नगरपालिका-३ मा निर्माणको अन्तिम चरणमा पुगेको झुम्का खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ओभरहेड खानेपानी ट्याङ्की । नौ लाख लिटर क्षमताको यो ट्याङ्की १३५ फिट उचाइ रहेको छ । ट्याङ्की बनिसकेपछि चार हजार ३१ घरधुरी लाभान्वित हुने सहरी खानेपानी आयोजनाका अध्यक्ष केशीलाल चौधरीले जानकारी दिनुभयो । तस्बिर :रासस
सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब…