काठमाडौँ, ११ असोज । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेटन गीतकार सफल भएकी छन । मौलिक धारमा आफु जन्मेको मातृभुमी प्रतिको प्रगाढ , माया र स्नेहलाई गीतमा व्यक्त गरिएको छ ।

“यो नै हो मेरो देश” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

<iframe title=”YouTube video player” src=”https://www.youtube.com/embed/4nisuRTwMy8?si=cc-eop1XaH1vISBa” width=”100%” height=”315″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”><span data-mce-type=”bookmark” style=”display: inline-block; width: 0px; overflow: hidden; line-height: 0;” class=”mce_SELRES_start”></span></iframe>