छोरीको खुशीमा साथ बने कानु युथ, विपन्न परिवारलाई सहयोग गर्दै मानवताको उदाहरण-

-दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ वैशाख । वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा एक विपन्न परिवारकी छोरीको छेका कार्यक्रममा स्थानीय युवाहरूको समूह “कानु युथ” ले मानवीय सहयोग प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारलाई कपडा–लत्ता लगायत आवश्यक सामग्री उपलब्ध गराउँदै युवाहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका हुन् ।

सहयोग अभियानमार्फत समाजमा आपसी सद्भाव, सहकार्य र मानव सेवाको भावना फैलाउने उद्देश्य राखिएको कानु युथका सदस्यहरूले बताएका छन्। स्थानीयवासीले पनि युवाहरूको यस सकारात्मक कार्यको खुलेर प्रशंसा गरेका छन् ।

उक्त सहयोग कार्यक्रममा रामरुप साह कानु, दिपु साह कानु, मनोज साह, धिरज साह कानु, राज कुमार कानु, अर्जुन साह कानु, सर्फु साह कानु, रामबाबु साह कानु, निरन्जन कुमार साह, राहुल गुप्ता, सन्जित कुमार साह, जयशंकर गुप्ता, बाल्मिकी साह कानु, शिव बालक साह, घनश्याम प्रसाद तथा सन्तोष कुमार साह रहेका छन् ।

यसै गरि किशोरी साह कानु, धर्मेन्द्र साह कानु, दिपु गुप्ता, अरबिन्द गुप्ता, अमित राज साह तथा कन्हैया लाल गुप्ता लगायतका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी कानु युथका सदस्य सन्तोष साह कानु, मनोज साह कानु, देवेन्द्र साह कानु, धिरज साह कानु तथा दिपु साह कानुले कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरेका थिए ।

स्थानीय स्तरमै युवाहरूको पहलमा गरिएको यस्तो सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 127 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल