जनताको सेवा हाम्रो प्रतिबद्धता को साथ निःशुल्क लोकसेवा तयारी कक्षा शुभारम्भ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ बैशाख । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले पालिका का लोकसेवा तैयारी गर्ने बिधार्थीहरुको लागि निःशुल्क लोकसेवा तैयारी कक्षा को शुभारम्भ गरेको छ ।

आज जगरनाथपुर गाउँपालिकाको अध्यक्ष श्रीकान्त यादवले निःशुल्क लोकसेवा तैयारी कक्षा को उद्घाटन गर्ने अवसर पाएकोमा गर्व महसुस गरिरहेको छु भनेका छन् ।

हाम्रो पालिकामा रहेका युवाहरूमा सरकारी सेवाप्रति रुचि बढाउँदै, उनीहरूलाई सही मार्गदर्शन र तयारीको अवसर प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।

शिक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्नु नै समृद्ध समाजको आधार हो भन्ने विश्वासका साथ यो कार्यक्रम संचालनमा ल्याइएको हो ।

म सबै सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना दिन चाहन्छु । तपाईहरूको दृढ इच्छाशक्ति र निरन्तर अभ्यासले अवश्य नै लक्ष्यमा पुर्याउने कुराको जिकिर पनि गर्नु भएको छ ।

कार्यक्रम आरीया एजुकेशन, बीरगंजले आयोजना गरेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    दीपेन्द्र प्रजापति/कालो झोला । सप्तरी, ०६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मधेश प्रदेशको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको बुधबार बिरगंज स्थित…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 22 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-