काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-५ मा अवस्थित पर्यटकीय स्थल डाँडागाउँ,यहाँ स्थानीयले घरबास (होमस्टे) सञ्चालन गरेका छन् । यहाँबाट उपत्यकाको दृश्य अवलोकन गर्ने सकिन्छ । तस्बिर : रासस