नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ ।

पहिलो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।  योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

नेपालको प्लेइङ ११: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, नन्दन यादव, ललित नारायण राजवंशी, गुलशन झा, सन्दीप जोरा, करण केसी र सोमपाल कामी ।

वेस्ट इन्डिजको प्लेइङ ११: अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, केसी कार्टी, जासन होल्डर, अमिर जांगो, काइल मेयर्स- ओबेड म्याककोय, जिशान मोटारा- नविन 

  • Bishnu Timalsina

    Related Posts

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ कार्तिक । वीरगंज महानगरपालिकालाई यहाँ स्थित भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा…

    सामुदायिक प्रहरी सेवा केन्द्र, छपकैया र वडा नं.०२ को संयुक्त आयोजनामा नि: शुल्क आँखा शिविर सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ कार्तिक । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा बिरगंज महानगर पालिका वडा नं.२ छ्पकैया को सहयोग मा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्य…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 72 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 19 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 17 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह