
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईदगाह चौक बाट त्यहाँ बाट खटिएको प्रहरी टोलीले अंदाजी मूल्य रु. २६ लाख ०८ हजार ४ सय ९० बराबरका कपडा, औषधी तथा मोबाईलका पार्टसहरू पक्राउ गरी आईतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपाने ले बताएका छन् ।
