पर्सा प्रहरी द्वारा लाखौंको औषधी, कपडा तथा मोबाइलका पार्टसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईदगाह चौक बाट त्यहाँ बाट खटिएको प्रहरी टोलीले अंदाजी मूल्य रु. २६ लाख ०८ हजार ४  सय ९० बराबरका कपडा, औषधी तथा मोबाईलका पार्टसहरू पक्राउ गरी आईतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपाने ले बताएका छन् ।

  • Related Posts

    बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

    बागमती, ६ असार : बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन…

    सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    बरहथवा (सर्लाही), ६ असार : बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बग्यो

    • By admin
    • June 20, 2024
    • 14 views
    कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बग्यो

    बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

    बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

    सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

    ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

    अवरुद्ध सडक खुलाउन ढुङ्गा हटाउँदै

    अवरुद्ध सडक खुलाउन ढुङ्गा हटाउँदै

    दुर्घटनाग्रस्त बस

    दुर्घटनाग्रस्त बस