पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ माघ । पोखरीया नगरपालिकाले आयोजना गरेको वडा नं. ०४ स्थित पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मशालामा मंगलबार १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा मनाइएको १० औं राष्ट्रिय योग दिवस २०८१ मा प्रमुख अतिथि भारतिय महावाणिज्य दूतावास, बीरगंज का कन्सुलर मनिष दास, नगर उप प्रम्‌ख रुवी कुमारी ठाकुर, वडा अध्यक्ष द्वय प्रमोद गिरी, लक्षमण साह कानु, कार्यपालिका सदस्य राधा साह कानु, पोखरीया नगरपालिका को पुर्व मेयर दिपनारायण प्रसाद रौनियार, नेपाल रेडक्रस सोसाइटी, पोखरिया उप शाखाको सभापति भगवान प्रसाद कुर्मी, नि. प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवको पनि विशेष सहभागिता रहेको थियो ।

यसै गरि प्रशासन शाखा प्रमुख सन्जय पाण्डेय, जिन्सी शाखा सहायक सन्दीप साह कानु, रोजगार शाखा प्रमुख, विजय साह, सामाजिक शाखा सहायक नरेद्र साह कानु, नगर प्रहरी ईचार्ज दिनेश प्रसाद चौहान, बारुण यन्त्र शाखा प्रमुख नन्दकिशोर प्रसाद यादव, समाज सेवी द्वय दिपक ठाकुर, बृजेश द्विवेदी लगायतकाहरुको सहभागीता रहेको थियो ।

आयोजित कार्यक्रमा सम्बोधन गर्दै नगर प्रमुख चौहानले स्वस्थ्य व्यक्तित्व र स्वास्थ्य जिवनको लागि योग अति आवश्यक रहेको बताए । योग गरे पश्चात् शरीर फुर्तिलो हुने बताए । १०० औं को सँख्यामा रहेको स्थानिय महिला पु्‌रुष तथा युवाहरुको सहभागीतामा योगा कार्यक्रम गरिएको हो र सो योगा कार्यक्रममा करिब २५ वटा योगासन सहभागीहरुलाई गराईएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख ४ गते शुक्रबार ईस २०२६ अप्रिल १७ नेपाल सम्बत ११४६ चौलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष औंसी, चन्द्रमा मीन…

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    न्यूयोर्क, ०३ वैशाख । सार्क पत्रकार मञ्च (SJF) का अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा जारी २५ औं CEPA सत्रको क्रममा संयुक्त राष्ट्र संघीय सार्वजनिक प्रशासन विशेषज्ञ…

    पहिलो

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 16 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 32 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 24 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 26 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 24 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 145 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-