जिल्ला ट्राफिक कार्यालय तनहुँले दमौलीमा निकालेको प्रभातफेरीमा सहभागी ट्राफिक प्रहरी लगायत । सवारीसाधन दुर्घटना न्यूनीकरणको लागि सन्देश प्रवाह गर्न गरिएको प्रभातफेरीमा विद्यार्थी, व्यवसायी लगायत सर्वसाधारणको सहभागिता रहेको छ । तस्बिरः रासस