दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ मंसिर । प्राईम अटो ट्रेडर्स द्वारा बिधुतिय गाडी को एक कार्यक्रम का बिच प्रदशर्नी गरिएको छ।

प्रदशर्नी को शनिबार वीरगंज स्थित नगर सभा गृहमा भएको उदघाटन कार्यक्रम वीरगंज महानगरपालिका का नगर प्रमुख राजेश मान सिंह तथा प्राईम अटो ट्रेडर्स का कार्यकारी प्रमुख सचिन गुप्ता कानु र सुबोध सापकोटा ले गरेका थिए ।

सिप्रदी ट्रेडिङ प्रा. लि. (टाटा मोटर्स) अन्तगर्त प्राईम अटो ट्रेडर्स ले बिधुतिय सवारी साधन Nexon Ev.xz+(full option) र Ev.xz+(full option with sun roof) गाडि ल्याएको छ ।

XZ+ को मुल्य रु. ४० लाख ९९ हजार र XZ + Lux को मुल्य रु. ४२ लाख ९९ हजार बिक्रि मुल्य रहेको छ । उक्त गाडी प्रदुषण रहित रहेको र भविष्य को बजार (Nexo Ev), अर्थव्यवस्था आधारित, लागत कार्य राख्न वातावरण अधारित दोहोरो एयरब्याग को फाइदा जनक गाडि भएको पाइएको छ ।

CSC सँग EBD सँग ABS क्रुज नियन्त्रण उच्च वृद्धि 205 mm भएको र उक्त गाडी एक फुल चार्जमा ३ सय १२ किलो मिटर सम्म जान सक्ने र ग्राहक को फाइदा जनक को लागि एक्स्ट्रा २ सय किलो मिटर सम्म जान सक्ने क्षमतामा भएको छ ।

GNCAP 5 Star Safety Rating भएको साथै उक्त गाडी को ब्याट्री को ३०.२ किलो वाट क्षमता भएको छ । साथै गाडिका‌ टेक्नोलोजीहरु EZ (Easy)- स्मार्ट EV चार्जिङ नेटवर्कले TATA EV चालक/मालिकहरूलाई नेपालमा इलेक्ट्रिक भेहिकल चार्जिङ स्टेशनहरू फेला पार्न मद्दत गर्दछ ।

नेपालकै पहिलो र सबैभन्दा ठूलो स्मार्ट चार्जिङ नेटवर्क जहाँ देशभर रहेका EV चार्जिङ स्टेशनहरू छन् । साथै उक्त बिधुतिय गाडी प्रदर्शनीमा ६० जनाको उपस्थिति मा जसमध्ये ४५ जनाले टेस्ट ड्राइभ गरे र  ४ जनाले खरिद गर्नको लागि बुकिङ पनि गरेका छन् ।