बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

 गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

राम नाम सत्यले २ करोड ७८ लाख १८ हजार ८४१ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल ९७ हजार २०५ टिकट विक्री भएको छ ।  राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले ४६ लाख ७६ हजार ६३७ कमाई गरेको छ । पहाडको कुल १४ हजार ३१८ टिकट बिक्री भएको छ ।

  • Related Posts

    एकसाथ तीन फिल्म लालीबजार, मालती मंगले र गुरु आमा आजदेखि

    काठमाडौँ । आजदेखि नेपाली सिनेमाको बक्स अफिसमा तीन फिल्म मैदानमा उत्रिएका छन् ।  आजदेखि मिथिला शर्माको प्रमुख भूमिका रहेको ‘गुरु आमा’, स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको ‘लालीबजार’ र रामकृष्ण ढकालले…

    मोहित सुरी र यशराज फिल्म्सबीच बहु–चलचित्र निर्माणको सम्झौता

    काठमाडौँ । बलिवुड फिल्म सैयाराको ऐतिहासिक सफलतापछि यश राज फिल्म्सले निर्देशक मोहित सुरीसँगको सहकार्यलाई अझ दीर्घकालीन बनाउने तयारी गरेको छ । मोहित सुरीको आगामी निर्देशनमा बन्ने चलचित्रमा फेरि अहान पाण्डे…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 32 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 30 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 28 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 29 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 27 views