शुक्लाफाँटा नगरपालिका–३ स्याली नदी तटीय क्षेत्रमा बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी । बगरमा उत्पादन हुने लौका, काँक्रालगायतका तरकारी चोरी हुनबाट र जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झोपडीमा बसेर हेरचाह गर्दै आएका छन । तस्बिरः /रासस
बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झोपडी
जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-
