बाढी प्रभावित स्थान बाट सशस्त्र प्रहरी बल द्वारा गर्भवति महिलालाई उद्वार गरि अस्पताल पुर्याउँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ असोज । शनिबार देखि देशको विभिन्न भागमा भारी वर्षा को उच्च जोखिमको सूचना जारी गरे संगै पर्सा जिल्लामा पनि लगभग २ सय ६६ मिलि पानी परेको कारण धेरै जसो भागहरूमा बाढीले आफ्नो रौद्र रुप देखाई सकेको अवस्था छ ।

यसै क्रममा आईतबार राति ०६:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ११, श्रीपुर स्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेको पर्सा जिल्लाको सखुवा प्रसौनि गाउँपालिका वडा नं. ०३ स्थायी ठेगाना भएका मनोहर चौधरीको गर्भवति रहेकी श्रीमति बर्ष ३१ की रिचा चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ११ जनाको उद्धार टोलीले उद्धार गरी बीरगंज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्‍याएको छ ।

साथै पर्सा जिल्लाको विभिन्न स्थानमा रहेको सशस्त्र प्रहरी बल नेपाल का टोलीहरुले बाढीको चपेटामा रहेको स्थानहरुमा गई राहत तथा उद्धार गरि रहेको कुरा गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन दन्द भट्टले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 184 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 47 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 43 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु