पाल्पा रामपुरका महिलाहरु मादल बजाउन सिक्दै । रामपुर नगरपालिका ६ नम्वर वडा कार्यालयले संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत महिलालाई मादल बजाउने सिप सिकाएको हो। तस्बिर÷रासस