रातमा पनि सचेत गराउनुका साथै उद्धार कार्यमा जुट्दै महानगर र प्रहरीको विपद प्रतिकार्य टोली-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ असोज । लगातारको वर्षाले वीरंजको सिर्सिया, तिलावे लगायतका नदीहरुको बहाव बढ्दै जाँदा तटीय क्षेत्रका वस्तिमा रातको समयमा हुन सक्ने डुबान र कटानबाट सचेत हुन संभावित स्थानमा पुगेर सतर्कता अपनाउन आग्रह गर्दै वीरगंज महानगर, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयुक्त टोली रातमा पनि खटिरहेको छ ।

यसै गरी अहिले राति ०८:१५ बजेको समयमा बीरगंज महानगरपालिका को एक्सन टोलीले एकजना नगरवासी को गाईलाई पानी बाट उद्धार पनि गरेका छन् ।

साथै विपदलाई सबै मिलेर सामना गर्न बीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अपिल पनि गरेका छन् ।

  • Related Posts

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरीया नगरपालिका बजार क्षेत्रमा आन्तरिक राजश्व कार्यालय, वीरगन्ज ले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया…

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज दिउँसो करिब १२:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ०८, लिंक रोड बाट…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 53 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 17 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 39 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-