काठमाडौं तारकेश्वर नगरपालिका २ स्थित काभ्रेस्थलीको शान्तिधामको सिसमहलमा रहेको राधा-कृष्णको मूर्ति । यस सिसमहल अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिर : रासस