रामकुमारी झाँक्रीको अपिल: धैर्यताका साथ संवाद जारी राखौ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पंक्तिलाई छलफलमा बसेर धैर्यताका साथ संवाद जारी राख्न अपिल गरेकी छन् ।

नेतृ झाँक्रीले सामाजिक सञ्जालमा आग्रह, पुर्वाग्रह त्यागेर यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउनुपर्ने भन्दै अहिले हतार गर्नुपर्ने कुनै कारण नभएको बताएकी छन् । राजनीतिक जीवनमा उतारचढाव आउने भन्दै हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्: 

राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा बैचारिक भिन्नता हुन्छ। बिचारमा मतभेद हुन्छ। कार्यशैली फरक हुनसक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन हो। त्यसकारण हाम्रा विचमा कयौँ मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं। आग्रह/पुर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउँ। हतार गर्नुपर्ने कुनै कारण छैन। धर्यताका साथ संवाद जारी राखौं।  हामीले लिन खोजेको निर्णयहरू नै सहि निर्णय हुन् । आजको आवश्यकता पनि यहि हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !

  • Related Posts

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 51 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 27 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल