राष्ट्रिय वाणिज्य बैंक लि. पोखरिया शाखा द्वारा ६० औं वार्षिक उत्सव सम्पन्न-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १० माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, पोखरिया शाखा ले आफ्नो ६० औं वार्षिक उत्सव बिहीबार सम्पन्न गरेको छ । कार्यक्रममा दुई जना सेवा ग्राहीलाई कदर पत्र सहित सम्मानित पनि गरिएको छ ।

उक्त अवसरमा कर्जाग्राहि तर्फ नेपाल राष्ट्र बैक को निर्देशन अनुसार असल वर्गमा रहि कारोबार गर्ने, नियमित ब्याज तिर्ने, नविकरण नियमित गर्ने, ब्यवसायिकता, उद्यमशिलता, रोजगारि सृजनाको आधारमा सिद्धान्त मेडिकल हल का प्रोपाईटर निलम कुमार साह गोढ र निक्षेपग्राहि तर्फ ग्राहक पहिचान अपडेट, स्थायी लेखा नम्बर, मोबाइल नंवर, वार्षिक आम्दानी, वार्षिक आय-व्यय कोर बैंकिङ प्रणाली मा अपडेट भएका, ब्यक्तिगत तर्फ उच्च मुद्द्ति निक्षेप राख्न हुने ग्राहक अनवरि खातुन लाई प्रमाणपत्र दिई सम्मान गरिएको छ ।

शाखा प्रबन्धक विमल पुडासैनी अध्यक्षता मा भएको कार्यक्रम मा अभिषेक कुशवाहा, प्रियंका गुप्ता तथा उपेन्द्र कुमार पटेल लगायत बैंकका कर्मचारी, सुरक्षा गार्ड र प्रेक्टिकल कक्षाका विद्यार्थीहरु को पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखामा कार्यरत कर्मचारी अभिषेक कुशवाहालाई बैकको केन्द्रीय कार्यालयले उत्कृष्ट कर्मचारिको रुपमा सम्मान गर्ने घोषणा गरेकोले उहाँलाई शाखा कार्यालय, पोखरियाका प्रबन्धकले बधाई ज्ञापन पनि गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-