शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर ढक्कामा बिहानीपख देखा परेको लुइँचे (वनकुखुरा) । लुइँचे संरक्षित पंछीको सूचीमा सुचीकृत रहेको छ । तस्बिर ः रासस