सर्लाहीको बागमती नगरपालिका–६ सोल्टीस्थित ओम स्टार कृषि तथा पशुपालन फारममा गरिएको व्यावसायिक केरा खेती । मनग्य आम्दानी हुने भएपछि व्यवसायीहरु केरा खेतीतर्फ किसान आकर्षित भएका छन् । तस्बिरःरासस