११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार साथै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रालय सम्हाल्नेछन् ।

यसैगरी, नेकपा एमालेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री ,राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री,अर्का माओवादीका नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्री तथा भाैतिक पुर्वाधार मन्त्रालय सम्हाल्नेछन् । सपथ ग्रहण गर्न गएका प्राय सबै खरानी रंगकाे कोट र सेतो दौरा सुरुवाल लगाएका छन् ।