श्री शक्ति महिला समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न


मुनामदन सिलवाल
काठमाडौँ, ६ जेठ । श्रीशक्ति महिला समूहको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । गत शनिवार पाशुपत क्षेत्र परिसरमा आयोजिक रक्तदान कार्यक्रममा समूहका पदाधिकारीदेखि लिएर पशुपति क्षेत्रमा आउने धार्मिक तथा सर्वसाधारणले समेत रहेको महत्व बुझी रक्तदान गरेका थिए ।


श्री शक्ति महिला समूहको पहलमा धार्मिक, चेतनामूलक कार्यक्रमदेखि लिएर स्वास्थ्य कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइएको श्री शक्ति महिला समूहकी अध्यक्ष सीतादेवी खड्का श्रेष्ठले बताउनुभयो । हामीले रक्तको महत्वलाई बुझेर बेलाबेलामा रक्तदान कार्यक्रमहरु आयोजना गर्ने गरेका छौँ समूहका सदस्यदेखि लिएर विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण स्वतःस्फूर्त रुपमा रक्तदान कार्यक्रममा सहभागि भएका थिए । रक्तदान दिनेहरूका लागि फलफुल जुश र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

  • Related Posts

    विश्वप्रकाश शर्मा जि बोलेको शब्द बाट निमूख नहुनु है :-भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले शनिबार जोरपाटीमा आयोजना गरेको २७…

    आफ्नै घरभित्र दम्पती मृत भेटिए

    काठमाडौँ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ भैरवरोड नजिक लटिनाथ चिसापानी भन्ने स्थानमा एक दम्पती मृत फेला परेका छन्। स्थानीय ६२ वर्षका केशव भण्डारी र उनकी श्रीमती वर्ष ५६ की अम्बिका भण्डारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    विश्वप्रकाश शर्मा जि बोलेको शब्द बाट निमूख नहुनु है :-भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ

    • July 27, 2024
    • 9 views
    विश्वप्रकाश शर्मा जि बोलेको शब्द बाट निमूख नहुनु है :-भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ

    भेडेटारमा बढे पर्यटकक किन कसरी ?

    • July 27, 2024
    • 9 views
    भेडेटारमा बढे पर्यटकक किन कसरी ?

    चीनबाट ६५ अर्बको सामान आयात

    • July 27, 2024
    • 12 views
    चीनबाट ६५ अर्बको सामान आयात

    यसरी जोगिन सकिन्छ डेँगुबाट

    • July 27, 2024
    • 12 views
    यसरी जोगिन सकिन्छ डेँगुबाट

    सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

    • July 27, 2024
    • 12 views
    सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

    भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

    • July 27, 2024
    • 12 views
    भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध