समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

समाजिक सञ्जाल Facebook, Tick-tock, Instagram, Twitter, What’s app & Massenger मा King Of Parsa भन्ने ID बनाइ सो ID मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने हाततियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधी गरि समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नं. १५, लक्ष्मणवा बस्ने वर्ष २१ को ओम कुमार पटेललाई मंगलबार प्रतिमाचोक नजिक बाट नै पक्राउ गरी यस कार्यालयमा ल्याइ निज विरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

साथै यस्ता गतिविधिहरूमा सलंग्न अन्य व्यक्तिहरूको पनि पहिचान भैसकेको हुँदा निजहरूलाई तदारूक्ताका साथ खोजतलास कार्य भैरहेको तथा यस्ता गतिविधीहरू नगर्न हुन सर्वसाधारणहरूमा अनुरोध गरिन्छ । यदी यसो गरेको पाइएमा कानून बमोजिम कारवाही भइ जाने व्यहोरा समेत सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-