दमौली, २ जेठ : तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्न सेती नदीमाथि निर्माण हुने पक्की पुल अलपत्र अवस्थामा । तीन पटक म्याद थप गर्दा दुई वटा पिल्लर उठाउने भन्दा अन्य काम अगाडी बढ्न सकेको छैन । तस्बिर : रासस