अनूप विक्रम शाहीको सलमानसँग फिल्म ‘ब्याटल अफ गलवान’ को शुटिंग सकियो

काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म ‘ब्याटल अफ गलवान’ को शुटिंग सकिएको छ ।

बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक गर्दै फिल्मको शुटिंग सकिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्- ‘ब्याटल अफ गलवान’ को काम सकिएको छ ! उनलाई पर्दामा हेर्दै हुर्किएदेखि लिएर दिग्गज र मैले भेटेका सबैभन्दा दयालु आत्माहरू मध्ये एकसँग काम गर्दा जीवन साँच्चै पूर्ण चक्रमा आयो र मेरो भित्री बच्चा यो भन्दा खुसी हुन सक्दैन । यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि हेर्ने मौकाको लागि आभारी छु ।’

शाहीले फिल्ममा आफ्नो भूमिकाका विषयमा भने जानकारी गराएका छैनन् । २०२६ मा रिलिज हुने भनिएको यो फिल्ममा सलमान आर्मी अफिसरको भूमिकामा रहेका छन् ।

फिल्म २०२० को जुन १५ मा भारत र चिनियाँ सेनाबीच गलवानमा भएको झडपको विषयमा बनाइएको छ ।

  • Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    न्यूयोर्क, ०७ वैशाख । सार्क पत्रकार मञ्चका अध्यक्षले संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) का अध्यक्ष लोकबहादुर थापासँग न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता गर्नुभयो। यस भेटवार्ताले मिडिया…

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    न्यूयोर्क, ०७ वैशाख । सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विकास सप्ताहको लागि वित्त पोषण कार्यक्रममा भाग लिए । दिगो विकासको लागि अन्तर्राष्ट्रिय सहयोगलाई…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 67 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 62 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 28 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 60 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 30 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो