आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरीया नगरपालिका बजार क्षेत्रमा आन्तरिक राजश्व कार्यालय, वीरगन्ज ले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया बजार स्थित रहेको विभिन्न पसलहरु बन्द भएको प्रत्यक्षदर्शीहरुले बताएका छन । आन्तरिक राजश्व कार्ययालयको अनुगमनमा समातीए भने कार्वाहीमा पर्ला भने डरले ब्यापारीहरुले आ–आफना पसलहरु बन्द गरेको ब्यापारीहरुले बताएका छन् ।

यता आन्तरिक राजस्व कार्यालय, वीरगन्जका कार्यालय प्रमुख टिकाराज चौलागाईका अनुसार अनुगमन गर्ने यस कार्यालयको नियमित काम नै रहेको र अनुगमन बाट ब्यापारीले नडराउन प्रमुख चौलागाईले बताए । यो अनुगमन पर्साको १४ वटै पालीकामा पालो पालो गर्ने बताए । अनुगमनमा ब्यापारीले विल, विजकको प्रयोग गरेको छ की छैन कर कानूनको पालनामा कमजोरी देखिए कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाईन्छ ।कमजोरि छैन भने निर्धक्क साथ व्यापार ब्यवसाय सञ्चालन गर्ने हो । यो नियमित अनुगमन हो । भागदौड गरियो भने आफैलाई समस्या हुन्छ प्रमुख चौलागाइले बताए ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि