आसामविरुद्ध खेल्ने नेपाली ए टिमको खेल तालिका

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट ए टिमले भारतकोआसाम राज्यस्तरको टिमसँग खेल्ने सिरिजको खेल तालिका सार्बजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल ए टिमले अगस्त २८, २९, ३०, ३१ र सेप्टेम्बर १ मा गरि कुल ५ खेलको टी-२० सिरिज खेल्दैछ । यी खेलहरु शुरुका दुई खेल बिहान ११ बजेदेखि शुरु हुने छन् भने बाँकी खेल साँझ ५ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।यस सिरिजका लागि क्यानले अनिल शाहको कप्तानीमा १६ सदस्यीय नेपाली ए टिमको घोषणा गरेको छ ।जसमा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 33 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 29 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 28 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 31 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 31 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 34 views
    आजको राशिफल