गााँजा सहित कार र मकवानपुर का स्याङ्तान द्वय पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ मंसिर । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०४:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जना मानिस सहित एउटा गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ०२, रंगपुर स्थितमा प्रतिवन्धित लागु औषध ओसार पसार कार्य भइरहेको छ, भने सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पदैल यात्रुहरूलाई चेक जाँच गर्ने क्रममा मनवा बाट रंगपुर जाँदै गरेको BA B ९३९८ नम्बरको मारुती सुजुकी कार लाई रोकी रितपूर्वक खान तलासी गर्दा उक्त कार भित्र प्लास्टिकले लुकाई छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने बनस्पति १० पोकामा १ सय ०४ के. जी. ३ सय २५ ग्राम फेला परेको थियो ।

सोही क्रममा बरामद लागु औषध सहित उल्लेखित नम्बरको कार र मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ०८, महावीर टोल बस्ने वर्ष ३२ को भीम स्याङ्तान (चालक) तथा मकवानपुर गढी गाउँपालिका वडा नं. ०१, आपटार बस्ने वर्ष ३८ को कुमार स्याङ्तान लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ थप अनुसन्धान कार्य भइरहेको कुरा पर्सा प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 30 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 58 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 45 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 83 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-