गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

काठमाडौं, चैत्र शुक्ल पूर्णिमा — हनुमान जयन्तीको पावन अवसरमा पशुपति क्षेत्र अन्तर्गत गौरीघाटमा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ।

गौरी – गंगा बागमती आरती तथा रामायण भजन समाज गौरीघाट को संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा विविध धार्मिक तथा सामाजिक गतिविधिहरू समावेश गरिएको थियो ,कार्यक्रम अन्तर्गत सर–सफाई अभियान, हनुमान पूजा–अर्चना तथा श्रद्धालु भक्तजनहरूका लागि प्रसाद वितरण गरिएको थियो। यसका साथै वातावरणीय तथा धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले बागमती किनार सफा राख्ने सन्देश पनि दिइएको आयोजक भरत श्रेष्ठले जनाएका थिए।

साँझ ठीक ५:०० बजे सम्पन्न भएको उक्त दिव्य सन्ध्या आरतीको विशेष आयोजना गरिएको थियो, जहाँ भक्तजनहरूले सामूहिक रूपमा आरतीमा सहभागिता जनाएका थिए। कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्येस्यका साथ आयोजकहरूले सम्पूर्ण उपस्थित भक्तजनहरूलाई स्वागत गरिएको थियो।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 34 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ