घुस लिएका इन्जिनियरविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ स्थित विद्यालयको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । सोही आधारमा खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट उनले बिल तयार पार्ने, नापजाँच गर्ने तथा पास गराउने प्रक्रियामा सहजीकरण गर्ने बहानामा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै बराबर बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै बराबर बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 28 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 34 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 33 views

    • 24 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का