जनता समाजवादी पार्टी को केन्द्रिय समिति बैठक बीरगंज मा हुँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ माघ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष माननीय अशोक कुमार राईको अध्यक्षतामा वीरगंजको पुजन होटलमा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ ।

आजको वैठकमा पाल्नुहुने केन्द्रिय सदस्यहरूको सम्मान मा पार्टी का केन्द्रीय सदस्य तथा वीरगंज महानगर का मेयर राजेश मान सिंह ले स्वागत मन्तव्य राख्नु भएको थियो ।

आज बाट संचालन भएको जसपा को बैठक आज र भोलि (माघ १२ र १३ गते) गरी दुई दिनसम्म सञ्चालन हुनेछ ।

बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुको साथै पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइने कुरा नेपाल सरकारका खानेपानी मंत्री प्रदीप यादवले बताएका छन् ।

बैठकमा उक्त पार्टीका अध्यक्ष मा. अशोक कुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह-अध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्ष तथा मा. मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्ष माननीय शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय बिरेन्द्र महतो, कोषाध्यक्ष मा. रञ्जु झा लगायतका नेतागणहरूको उपस्थिति रहेको छ ।

बैठकमा उपस्थित सबै सम्माननीय नेताहरूलाई वीरगंज नगरीमा मंत्री यादवले हार्दिक स्वागत तथा धन्यवाद पनि व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक…

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. भिखमपुर ले मंगलबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, पाण्डेपुर स्थित सीमा ईलाकामा भारतबाट…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 66 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 49 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 67 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 76 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 100 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-