जनमतले मनायो राष्ट्रिय धोती दिवस

जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ । 

बिहीवार अंग्रेजी नयाँ बर्षको दिन विहिबार जनमत पार्टीले देशका विभिन्न स्थानमा धोती दिवस मनाएको हो । पार्टीका नेता–कार्यकर्ताहरूले धोती–कुर्ता लगायत मौलिक पोशाक लगाएर र्‍याली निकालेका थिए ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर काठमाडौंको माइतीघर मण्डला, जनकपुर, वीरगन्जलगायतका स्थानमा  धोती दिवस मनाएका छन् ।

  • Related Posts

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    बजारमा खाना पकाउने ग्यासको अभाव भएको तथा केही स्थानमा विक्रेताले तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्ने समाचार सार्वजनिक भएपछि ग्यास विक्रेता महासंघ नेपालले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको…

    काठमाडौँ महानगरका सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाई

     काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता कायम गराउन खाद्य व्यावसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाएको छ । यस क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले…

    पहिलो

    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    • March 10, 2026
    • 24 views
    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    • March 10, 2026
    • 16 views
    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    • March 10, 2026
    • 19 views
    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    • March 10, 2026
    • 25 views
    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    • March 10, 2026
    • 20 views
    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

    • March 10, 2026
    • 19 views
    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द