टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन होस्, मलाई चाहिदैन- योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सोमबार भिडियो सन्देश जारी गर्दै टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका हुन् ।

एमालेले भट्टराईलाई यस पटक टिकट दिएको छैन । गत निर्वाचनमा ताप्लेजुङबाट विजयी भएका भट्टराईको क्षेत्रमा यस पटक भने युवा संघका अध्यक्ष क्षितिज थेवेलाई टिकट दिइएको छ ।

उनले भनेका छन्- ‘म ताप्लेजुङबाट चुनाव लड्न इच्छुक थिए तर पार्टी अध्यक्षले टिकट दिएर पठाएपछि अब मैले किचलो गर्दिन ।’  

भट्टराईले अब आफ्नो लागि टिकटको माग नगर्ने भन्दै देशका विभिन्न क्षेत्रमा असन्तुष्ट देखिएकाहरुको असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका  छन् ।

साथै उनले एमालेका सबै कार्यकर्तालाई जसले टिकट पाएपनि पार्टीका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरेका छन् । उनले पार्टीका फरक मत चुनाव पछि छलफल गर्ने स्पष्ट गरेका छन् । आफुले आफ्ना फरक मतको विषयमा चुनावपछि छलफल गर्ने अध्यक्षलाई समेत बताएको उल्लेख गरेका छन् ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 22 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का