तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २६ असार । तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल असरस्वरूप परेको खडेरीका कारण स्थानीय बासिन्दाहरूले अत्यन्तै पीडा र अभाव भोग्न बाध्य भएका छन् ।

यस समस्याको यथार्थ स्थिति बुझ्न र समाधानको उपाय अवलम्बन गर्न संघिय सरकार का खानेपानी मंत्री प्रदीप यादव विगत तीन दिनदेखि पर्सा जिल्लाका विभिन्न खानेपानी प्रभावित क्षेत्रहरूको निरन्तर अनुगमन तथा निरीक्षणमा जुटिरहेको छन् ।

आज वीरगंज महानगरपालिका वडा नं. ०२ अन्तर्गतका छपकैयाँ, घुसुकपुर लगायतका क्षेत्रहरूमा बिहानैदेखि स्थलगत अवलोकन गर्दै यहाँको खानेपानी संकटबारे प्रत्यक्ष जानकारी लिएका छन् ।

तत्काल समस्या समाधानका लागि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक छलफल प्रारम्भ भइसकेको तथा म दीर्घकालीन रूपमा पनि समाधान सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

स्थानीय तहसँग सहकार्य गर्दै स्रोत परिचालन, दीर्घकालीन योजना निर्माण तथा रणनीति तय गर्ने कार्यमा मेरो पहल निरन्तर जारी रहने पनि बताएका छन् ।संकटको घडीमा म सधै जनताको साथमा छु र रहनेछु ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 169 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 41 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 38 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 38 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु